प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी स्तरहीन भनेपछि यसले हंगामा खडा गरेको छ । बिहीबार एमाले अध्यक्ष ओलीले नेपाल आयल निगम खारेज गरेर आधा कमिसन खाइसकेको र आधा कमिसन खान बाँकी रहेको भनी अभिव्यक्ति दिनुभएको थियो । शुक्रबार ओलीको उक्त अभिव्यक्तिको …