बालकुमारी घटनाबारे ओलीको टिप्पणी- नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा सरकारले बनाएको आयोगले नै दोषी देखाएपछि भौतिक पूर्वाधार तथा यातयातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन्। उनले मन्त्री ज्वालालाई नैतिकता नभएको र प्रधानमन्त्री प्रचण्डलाई हुतीहाराको संज्ञा दिए। त्यसबारे उनको भनाइ: मन्त्रीहरू त अहिले जता पनि झण्डा हल्लाउँदै पुगेका छन्। दोषी हो भनेर तोकिएको छ। सरकारले […]

सम्बन्धित सामग्री

ओलीको टिप्पणी : मन्त्रीको नैतिकता हरायो, प्रधानमन्त्री हुतिहारा भए'

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएका छन् ।

बालकुमारी घटनामा ओलीको टिप्पणी: नैतिकता हराएको मन्त्री र हुतिहारा प्रधानमन्त्री

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएका छन्।...