काठमाडौं : विगत ६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी साँखु सडक खण्ड अझै निर्माण सम्पन्न हुन सकेको छैन। अधिकांश ठाउँमा सडक मर्मतको काम छाडिएको छ। यस्तो बेवास्ता कार्यदेखि स्थानीयबासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आइरहेका छन्।गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबीच पर्ने जोरपाटी साखु सडक खण्डको काम नभएपछि गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा बिहीबार बिहानदेखि अवरुद्ध गरेका छन्।उनीहरूले नारायणटार बागमती पुलदेखि दक्षिण ढोका पुलसम्मको सडक खण्ड बन्द