काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ । प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर गर्दै मंगलबार बेलुका पुनःस्थापनाको फैसला सुनाएको थियो । सर्वोच्चले १३ दिनभित्र...
The post प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक appeared first on Purbeli News.