स्विजरल्याण्डले ४ लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप दियो

काठमाडौँ । स्विजरल्याण्ड सरकारले उपलब्ध गराएको ४ लाख ९२ हजार मात्रा एस्ट्राजेनेका खोप काठमाडौँ आइपुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो खोप कोभ्याक्स फ्यासिलिटी अन्तर्गत अनुदानमा उपलब्ध भएको हो। उक्त खोप बुधबार साँझ प्राप्त भएको खोप स्वास्थ्य सेवा विभागले जनाएको छ।

सम्बन्धित सामग्री

नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आयो

नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आएको छ। बेलायतबाट कोभ्याक्स सुबिधा अन्तर्गत थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप प्राप्त भएको हो।

साढे ८ लाख बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

२४ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बेलायत सरकारले सहयोग गरेको ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । बेलायत सरकारले २१ लाख ७४ हजार […]

माल्दिभ्सबाट आइपुग्यो एस्ट्राजेनेका खोप

माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराएको कोरोना विरुद्धको २ लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार राति नेपाल आइपुगेको छ।

सोमबार काठमाडौंमा ३९ हजार ३१९ जनाले एस्ट्राजेनेका खोप लगाए

सोमबार काठमाडौं जिल्लामा ३९ हजार भन्दा बढीले कोभिसिल्डको दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप लगाएका छन्।

यस्तो छ कोभिसिल्ड र एस्ट्राजेनेका खोप सम्बन्धी मार्गदर्शन

सरकारले आजदेखि कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १४ लाख नागरिकलाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप लगाउँदै छ।

कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई साउन २५ देखि एस्ट्राजेनेका खोप दिइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप लगाएकालाई साउन २५ र २६ गते एस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा लगाउने निर्णय गरेको हो।

कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई १६ लाख एस्ट्राजेनेका खोप उपलब्ध गराउने

जापानका विदेशमन्त्रीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख एस्ट्राजेनेका  खोप उपलब्ध गराउने बताएका हुन्।

एस्ट्राजेनेका खोप नलगाउनुपर्ने कुनै कारण छैन : विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध लगाइँदै आएको एस्ट्राजेनेका खोप नलगाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ ।   कोरोना भाइरसविरुद्ध राम्रो काम गरिरहेको र प्रभावकारी प्रमाणित भइरहेको खोपमाथि शङ्का गर्नु अनावश्यक भएको सङ्गठनले शुक्रवार स्पष्ट पारेको हो । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली देशले एस्ट्राजेनेका खोप लगाउने अभियान नै स्थगित गरेपछि विश्व स्वास्थ्य सङ्गठनले स्पष्ट परेकाे हो । डब्ल्यूएचओको खोप सुझाव समितिले भर्खरै पनि एस्ट्राजेनेका खोप उपयोगी नै रहेको, कुनै हानिकारक...