मधेश प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै सरकारबाट बाहिरिनुभएको हो ।
केन्द्र सरकारमा उपेन्द्र यादवको बर्हिगमन भएसँगै मधेश प्रदेश सरकारबाट जसपा विस्थापित हुने अवस्थामा पुगेको छ । जसपा नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी हट्ने भएका छन् । उनीहरूका मन्त्रीहरूले आइतबार नै राजीनामा बुझाएका छन् । अब मधेशमा सीके राउतको जनमत पार्टीको नेतृत्वमा एमाले र माओवादीसहितको सरकार बन्ने निश्चित भएको छ ।
मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिएका छन्। दुवै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै एमालेका छ र माओवादी केन्द्रका दुई गरेर आठ मन्त्रीले आइतबार राजीनामा दिएका छन्।
मधेश प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएकाे छ । एमालेबाट सरकारमा रहेका चार मन्त्री र दुई राज्यमन्त्रीले मुख्यमन्त्री सराेजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।
जनकपुरधाम- मधेश प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरू बाहिरिएका छन् । मंगलबार दिउँसो एमालेका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् । केन्द्रीय राजनीतिक समीकरणमा आएको परिवर्तनसँगै संघीयसहित प्रदेश सरकारबाट समेत एमाले बाहिरिएकाे थियाे ।
आगामी १० वैशाखमा हुन लागेको ...
जनकपुरधाम- मधेश प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरू बाहिरिएका छन् । मंगलबार दिउँसो एमालेका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् । केन्द्रीय राजनीतिक समीकरणमा आएको परिवर्तनसँगै संघीयसहित प्रदेश सरकारबाट समेत एमाले बाहिरिएकाे थियाे ।
आगामी १० वैशाखमा हुन लागेको ...
जनकपुरधाम। नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ। मधेश सरकारमा रहेका ४ मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन्।
एमालेसँगको गठबन्धन भत्किएपछि संघबाट एमाले बाहिरिएपनि प्रदेश सरकारबाट बाहिरिएको थिएन्।
काठमाडौं– मधेशप्रदेशका चार मन्त्रीले राजीनामा बुझाउने भएका छन् । एमलेबाट मन्त्री भएकाहरुले मुख्यमन्त्रीसमक्ष राजनीमाको तयारी गरेका छन् ।
मन्त्रीहरुकाे राजीनामासँगै यो प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले आज सरकारबाट बाहिरिनेछ । मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउन लागेको मधेश प्रदेश एमले स्रोतल...
१ कात्तिक, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर एमाले मधेश प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरु मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदिप […]