काठमाडौं– मधेशप्रदेशका चार मन्त्रीले राजीनामा बुझाउने भएका छन् । एमलेबाट मन्त्री भएकाहरुले मुख्यमन्त्रीसमक्ष राजनीमाको तयारी गरेका छन् ।
मन्त्रीहरुकाे राजीनामासँगै यो प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले आज सरकारबाट बाहिरिनेछ । मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउन लागेको मधेश प्रदेश एमले स्रोतल...