जनकपुरधाम- मधेश प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरू बाहिरिएका छन् । मंगलबार दिउँसो एमालेका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् । केन्द्रीय राजनीतिक समीकरणमा आएको परिवर्तनसँगै संघीयसहित प्रदेश सरकारबाट समेत एमाले बाहिरिएकाे थियाे ।
आगामी १० वैशाखमा हुन लागेको ...