आचारसंहिता विपरीत चुनावी प्रचारमा एमालेकी जुली महतो

धनुषा निर्वाचन क्षेत्र–३ मा एमालेबाट उम्मेदवारी दिएकी जुली महतोले आचारसंहिता उल्लघंन गरी रिक्साको पछाडि फोटोसहितको प्रचारप्रसार सामग्री राखेको भन्दै शनिबार आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो।...