काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरासम्बन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ। २९ भदौभित्र राणाविरुद्धको महाअभियोगका बारेमा अध्ययन टुङ्ग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो। बैठक दिउँसो २ बजे बस्नेछ। मङ्गलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेस गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको […]