महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै

काठमाडौं । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि बनेको महाअभियोग सिफारिस समितिको बैठक आज मंगलबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा भदौ १ गतेको बैठकमा बितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र जबरामाथिको अध्ययन कार्यतालिका पेश गर्ने कार्यसुची रहेको छ । बैठकमा समितिको सभापति चयन गर्ने विषय पनि उठ्न सक्ने जनाईएको […]

सम्बन्धित सामग्री

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । बैठक सिंहदरबारमा बस्नेछ । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगमाथि छलफलका क्रममा जबरासँग आजको बैठकमा पनि प्रश्नोत्तर हुनेछ । मध्यान्ह १२ः३० बजे सिंहदरबारमा बस्ने बैठकमा समितिले जबरासँग आफूले तयार गरेका प्रश्नहरुको बयान लिनेछ ।  जबरासँग समितिले अहिलेसम्म ११ वटा प्रश्नको मात्रै...

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

१ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगबारे छलफल गर्न महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान साढे ११ बजे सिंहदरवारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ । १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । त्यतिबेलादेखि उनी निलम्बनमा […]

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता गरिएको महाअभियोग प्रस्तावका सम्बन्धमा छलफल हुन लागेको हो । बैठक बिहान साढे ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्ने जनाइएको छ ।