महाअभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं, भदौ ७ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि बनेको महाअभियोग सिफारिस समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा भदौ १ गतेको बैठकमा वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र जबरामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा समितिको सभापति चयन गर्ने विषय पनि […]

सम्बन्धित सामग्री

महाअभियोग सिफारिस समिति बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक शनिबार बस्दैछ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा आज अपरान्ह १२ः३० बजे सिफारिस समितिको बैठक बस्ने भएको हो । असोज १ गते हाल कायम प्रतिनिधिसभाको आयु सकिँदैछ । यसअघि प्रतिनिधिसभाबाट चोलेन्द्रविरुद्धको महाभियोग नटुंग्याए के हुन्छ ? भन्ने बहस अहिले चर्चामा छ । यदि […]

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक आज बस्ने भएको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार महाअभियोग सिफारिस समितिको बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफ