सर्विया र कोसोभोबीच तनाव बढ्दा यूरोपमा फेरि अर्को युद्धको खतरा

काठमाडौं, १६ साउन । यतिबेला पूर्वी यूरोपको देश युक्रेनमा युद्ध चलिरहेको छ । महिनौंको युद्ध रोकिने छाँट छैन । ठूलो धनजनको क्षति पुगेको छ । यूरोपको मुख्य खाद्यान्न सामाग्री उत्पादक देश हो युक्रेन । युक्रेनमाथि हमला गरेपछि पश्चिमा देशहरुसँग रुसको टकराव बढेको छ । रुसमाथि प्रतिबन्धहरु लगाइएको छ । जसले यूरोपमा ऊर्जा संकट छ । […]

सम्बन्धित सामग्री

समूह जी प्रिभ्यु : नकआउट चरणमा पुग्न सर्विया र स्वीट्जरल्याण्डको निर्णायक खेल

१६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज राति पौने १ बजे समूह जीका अन्तिम दुई खेल हुनेछन् । जसमा पाँच पटकको च्याम्पियन ब्राजिल र क्यामरुन तथा दुई युरोपियन टिम सर्विया र स्वीट्जरल्याण्ड भिड्नेछन् । ब्राजिल यसअघि नै समूहको दुई खेल जित्दै अन्तिम नकआउट चरणमा पुगिसकेको छ । अब स्वीट्जरल्याण्ड, क्यामरुन र सर्बिया […]

सर्विया र क्यामरुनले बराबरी खेल्दै अंक बाँडे

कतारमा जारी फिफा विश्वकपमा समूहको आफ्नो पहिलो खेल गुमाएका सर्विया र क्यामरुनले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अल जानोव रंगशालामा २९औं मिनेटमा जिन क्यास्टेलेट्टोले गोल गरेपछि क्यामरुनले अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्जूरी समयमा दुई मिनेटको अन्तरमा दुई गोल गरी सर्विया खेलमा फर्कियो । इन्जूरी समयको पहिलो मिनेटमा दुसान ट्याडिकको …

विश्वकपः बराबरीले क्यामरुन र सर्विया दुवैलाई घाटा

११ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा समूह जी का सर्विया र क्यामरुनले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूहको आफ्नो पहिलो खेल गुमाएका दुवै टिमका लागि यो बराबरीले नकआउट प्रवेश लक्ष्यमा घाटा हुन सक्छ । अल जानोव रंगशालामा दुवै टिमले अग्रता जोगाउन सकेनन् । २९औं मिनेटमा जिन क्यास्टेलेट्टोले गोल गरेपछि क्यामरुनले […]

क्यामरुन र सर्विया पहिलो जितको खोजीमा

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (सोमबार) समूह ‘जी’ र ‘एच’ का विभिन्न चार खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘जी’ क्यामरुन र सर्विया तथा ब्राजिल र स्वीट्जरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्वियाबीचकाे खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार दिउँसको ३ः४५ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा हार बेहोरेको दुवै […]

बास्केटबल टोली सर्विया जाने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्र्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली बास्केटबल टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाली टोलीलाई आईतबार एक कार्यक्रमबी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरे । सदस्य सचिव घिसिङले अध्ययनका साथ साथै खेललाई पनि अगाडी बढाई रहेकोमा खेलाडी प्रति कृतज्ञ हुँदै स्कुल […]

स्पेन, सर्विया र क्रोएसिया विश्वकप फुटबलमा छनोट

एजेन्सी । स्पेन, सर्विया र क्रोएसिया विश्वकप फुटबलको लागि छनोट भएका छन् । गएराति भएका छनौट चरणका अन्तिम खेलहरु जित्दै स्पेन, सर्विया र क्रोएसियाले अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेका हुन् । विश्वकप छनौटअन्तर्गत युरोपेली समूह ए को खेलमा पोर्चुगललाई २–१ ले हराउँदै सर्विया सिधै विश्वकपमा छानियो । हारसँगै पोर्चुगलले भने विश्वकपमा […]

बक्सिङ टोली सर्विया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुन लागेको २१औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली बक्सिङ टोलीलाई बिदाई गरिएको छ । नेपाल बक्सिङ संघले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजबाट चारजना खेलाडीसहितको अफिसियललाई बिदाई गरेका हुन् । युवा तथा खेलकुद मन्त्री गहतराजले खेलाडी तथा अफिसियसलाई बिदाई गर्दै […]

शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा. खड्का आज सर्विया जाँदै

काठमाडौं, २२ असोज। परराष्ट्रमन्त्री डा. नारायण खड्का आज सर्विया जाँदैछन् । मन्त्रिपरिषद् बैठकको निर्णयनुसार सर्वियामा हुने असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन मन्त्री खड्का आज सर्विया जाने भएका हुन्। उनी आज राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वियातर्फ प्रस्थान गर्नेछन् । मन्त्री खड्कासँगै निजी सचिव, सहसचिवलगायतका टोली सहभागी हुनेछन् जनाइएको छ । सर्विया जाने कार्यक्रम शनिबारको लागि […]

दक्षिण कोरियालाई हराउँदै सर्विया तेस्रो

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा सर्वियाले कास्यपदक हात पारेको छ । दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै सर्वियाले तेस्रो स्थान हासिल गरेको हो । एरिएक एरिनामा तेस्रो स्थानको लागि आइतबार भएको एकपक्षीय बनेको खेलमा सर्वियाले पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । त्यसपछिको दुवै सेट २५–१५ र […]