काठमाडौं : चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले आज पनि माइतीघर मण्डलामा धर्ना दिएको छ। चिकित्सा क्षेत्रमा देखापरेको विभिन्न समस्या समाधान गर्न त्यससँग सम्बन्धित विद्यार्थी एवम् पेसाकर्मीहरूले २७ साउनदेखि आन्दोलन तथा धर्ना कार्यक्रम जारी राखेका हुन्।संघर्ष समितिका संयोजक निर्मल सापकोटाको नेतृत्वमा जारी धर्ना तथा प्रदर्शनको क्रममा उनीहरुले निरंकुश, स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन संसोधन गर्नुपर्ने, सिटिइभिटी को तुरुन्त पुर्नसंरचना गर्नुपर्ने , प्रि-डिप्लोमा तहका स्वास्थ्य कार्यक्रमलाई स