चन्द्रपुर नगरपालिका–६ स्थित आधारभूत विद्यालय बेल्डीको कक्षा ५ मा पढ्ने १२ वर्षीय प्रिती ठाकुर नियमित विद्यालय आउँछिन् । विद्यालयमै दिवा खाजाको व्यवस्था भएका कारण उनीजस्तै नियमित विद्यालय आउने विद्यार्थीको संख्या बढेको छ ।
पालिकाले दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय छाड्ने दर घटेको छ । रम्भा गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेसँगै विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीका लागि खाजाको व्यवस्था गरिएको हो । सङ्घीय सरकारले बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दैनिक १५ रुपियाँ अनुदान दिएको छ । रम्भा गाउँपालिकाले ६ देखि ९ कक्षासम्मका विद्यार्थीका लागि दैनिक २० रुपियाँको खाजा खुवाउने गरेको रकमादेवी आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक विष्णुप्रसाद बस्यालले बताउनुभयो । गाउँपालिकाले माथिल्लो कक्षाका विद्यार्थीलाई समेत दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थी खुसी हुँदै नियमित विद्यालयमा आउने गरेको बस्यालले बताउनुभयो । दिवा खाजाले माथिल्लो कक्षामा विद्यालय छाड्ने दर कम हुँदै गएको उहाँले बताउनुभयो ।
सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ। दिवा खाजाले बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने गरे पनि खाजाको गुणस्तरमाथि बेलाबेला प्रश्न उठिराखेको छ।
सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ। दिवा खाजाले बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने गरे पनि खाजाको गुणस्तरमाथि बेलाबेला प्रश्न उठिराखेको छ।
सरकारी विद्यालयमा घट्दो विद्यार्थी सङ्ख्यालाई रोक्न सरकारले आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम ल्याएको छ। साना बालबालिका विद्यालयमा भर्ना भई नियमित पढ्न आएबापत दैनिक २० रुपियाँका दरले खाजा रकम उपलब्ध गराउने वा विद्यालयमै खाजा खुवाउने गरिएपछि भर्ना दर बढेको पाइएको छ। खाजाले विद्यालयमा भर्ना मात्र होइन नियमित पनि हुन थालेका छन्।
सामुदायिक विद्यालयमा विद्यार्थी नियमित गराउन सरकारले सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा नियमित दिवा खाजा सुरु भएपछि विद्यार्थीको सङ्ख्या बढेको छ ।
गोदावरी नगरपालिकाभित्रका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको छ । खाजा कार्यक्रम लागू भएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित भैइरहेको सम्बन्धित विधालयका प्रधानाध्यापकहरुले बताउनुभएको छ ।
तेह्रथुम- विद्यार्थीहरू बाटैमा खेल्थे । केही विद्यार्थी विद्यालय नै पुग्दैन थिए । आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थी बिद्यालय गए पनि खाजा नखाई दिन काट्ने गरेका थिए तेह्रथुम जिल्लाको सामुदायिक विद्यालयमा विद्यार्थीहरू । अभिभावकहरूलाई पनि हरेक दिन आफ्नो बच्चालाई के खाजा दिन भन्ने कुराले पिरोली रहन्थ्यो । विद्यालयमा विद्यार्थीहरू नियमित नआउने तथा आएका पनि टिफिन समयमा […]
लामो समय विद्यालयमा रहनुपर्ने बालबालिकाका लागि स्वाभाविक रुपमा भोक लाग्छ । भोक मेटाउन खाजा खानुपर्छ । बालबालिकालाई समयमै खाजा दिनुपर्छ भनेर नै दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको हो ।
सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्नुको अर्को उद्देश्य भनेको बालबालिकाले पोषणयुक्त खानेकुरा पाउन् भन्ने पनि हो । स्वस्थ खानाले शरीर स्...
सल्यान : दिवा खाजाको व्यवस्था भएपछि शैक्षिक सत्रको बीचैमा छाड्ने विद्यार्थीको संख्यामा कमी आएको छ। जिल्लाका १० स्थानीय तहका सबै विद्यालयका आधारभूत तहका विद्यार्थीलाई दिवा खाजा दिन थालेपछि विद्यार्थी नियमित हुन थालेका हुन्।
दिवा खाजा सुरु भएपछि वागचौर नगरपालिका–४ मा रहेको सरस्वती माध्यामिक विद्यालयमा विद्यार्थीले प...