दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित बन्न थाले

तेह्रथुम- विद्यार्थीहरू बाटैमा खेल्थे । केही विद्यार्थी विद्यालय नै पुग्दैन थिए । आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थी बिद्यालय गए पनि खाजा नखाई दिन काट्ने गरेका थिए तेह्रथुम जिल्लाको सामुदायिक विद्यालयमा विद्यार्थीहरू । अभिभावकहरूलाई पनि हरेक दिन आफ्नो बच्चालाई के खाजा दिन भन्ने कुराले पिरोली रहन्थ्यो । विद्यालयमा विद्यार्थीहरू नियमित नआउने तथा आएका पनि टिफिन समयमा […]

सम्बन्धित सामग्री

दिवा खाजाले विद्यार्थी नियमित

सरकारी विद्यालयमा घट्दो विद्यार्थी सङ्ख्यालाई रोक्न सरकारले आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम ल्याएको छ। साना बालबालिका विद्यालयमा भर्ना भई नियमित पढ्न आएबापत दैनिक २० रुपियाँका दरले खाजा रकम उपलब्ध गराउने वा विद्यालयमै खाजा खुवाउने गरिएपछि भर्ना दर बढेको पाइएको छ। खाजाले विद्यालयमा भर्ना मात्र होइन नियमित पनि हुन थालेका छन्।

दिवा खाजा प्रभावकारी

सामुदायिक विद्यालयमा विद्यार्थी नियमित गराउन सरकारले सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा नियमित दिवा खाजा सुरु भएपछि विद्यार्थीको सङ्ख्या बढेको छ ।

दिवाखाजा कार्यक्रमले विद्यालयमा विद्यार्थी नियमित हुन थाले

गोदावरी नगरपालिकाभित्रका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको छ । खाजा कार्यक्रम लागू भएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित भैइरहेको सम्बन्धित विधालयका प्रधानाध्यापकहरुले बताउनुभएको छ ।

दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित

लामो समय विद्यालयमा रहनुपर्ने बालबालिकाका लागि स्वाभाविक रुपमा भोक लाग्छ । भोक मेटाउन खाजा खानुपर्छ । बालबालिकालाई समयमै खाजा दिनुपर्छ भनेर नै दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको हो । सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्नुको अर्को उद्देश्य भनेको बालबालिकाले पोषणयुक्त खानेकुरा पाउन् भन्ने पनि हो । स्वस्थ खानाले शरीर स्...