लोकगायिका कल्पनाले प्रेमी पुण्यसँग गरिन् विवाह

काठमाडौं । लोकदोहोरी गायिका कल्पना दाहालले प्रेमी पुण्यप्रसाद आचार्यसँग विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका प्रेमी पुण्यसँग गत जेठमा कल्पनाले ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेकी थिइन् । उनीहरूले शुक्रबार परम्परागत रितिअनुसार ललितपुरको इमाडोलस्थित एक पार्टी प्यालेसमा भव्य विवाह गरेका हुन् । लामो समयदेखि सांगेतिक क्षेत्रमा सक्रिय कल्पनाको विवाहमा थुप्रै कलाकारहरू उपस्थित भएका थिए […]

सम्बन्धित सामग्री

लोकगायिका कल्पना दाहालले गरिन् प्रेमी पुण्य आचार्यसँग विवाह

काठमाडौं । चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो । टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् । ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको हो । गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । अहिले […]