कुशादेवी-नमोबुद्ध सडकमा सवारी चेकजाँच कडाइ गरिने

न्युज अफ नेपाल, काभ्रे । राष्ट्रिय राजमार्गको रुपमा निर्माण कार्य भैरहेको पनौती–कुशादेवी सडकमा चल्ने ९० प्रतिशत मोटरसाइकलका चालक संग सवारी चालक अनुमतिपत्र नभएको पाइएको छ । साथै अनुमतिपत्र वेगर नै तिव्र गतिमा सवारी चलाउने प्रवृति पनि यो सडकमा बढ्न थालेको छ । यो सडकमा लाईसेन्स वेगर सवारी साधान, तिव्रगतिमा चलाउने कार्य नियन्त्रण गर्न प्रहरीले नियमित […]

सम्बन्धित सामग्री

काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाइयो

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाएको छ । ट्राफिक प्रहरीले होलीमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न सवारी चेकजाँच बढाएको जनाएको छ । होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सम्भावना धेरै हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । विगतका वर्षहरुमा होली मनाउने सिलसिलामा धेरै दुर्घटना हुने गरेको थियो । […]

झुक्क्याएर घुमफिर, यसकारण सडकमा सवारी चाप !

काठमाडौं । निषेधाज्ञाबीच काठमाडौं उपत्यकामा फेरि सवारी चाप बढ्न थालेको छ । पछिल्लो समय राजधानीका सडकमा सवारी चाप बढेको देखिएको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको आज १९औँ दिन भएको छ । ६५ भन्दा बढी स्थानमा चेक प्वाइन्ट राखेर सवारी चेकजाँच भइरहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको...

सडकमै चालकको स्वास्थ्य परीक्षण

लमजुङ : सडक दुर्घटना न्यूनीकरणका लागि सडकमै चालकको स्वास्थ्य परीक्षण गरिएको छ। सवारीको अवस्थासहित लमजुङमा ट्राफिक प्रहरीले बिहीबार सडकमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरेको हो। ‘सवारी चेकजाँच होला भनेको थिएँ आफ्नै स्वास्थ्यको चेकजाँच भयो’ बस चालक भक्तबहादुर गुरुङले भने, ‘ट्राफिक प्रहरीले राम्रो का...