काठमाडौं । निषेधाज्ञाबीच काठमाडौं उपत्यकामा फेरि सवारी चाप बढ्न थालेको छ । पछिल्लो समय राजधानीका सडकमा सवारी चाप बढेको देखिएको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको आज १९औँ दिन भएको छ । ६५ भन्दा बढी स्थानमा चेक प्वाइन्ट राखेर सवारी चेकजाँच भइरहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको...