सुरक्षा चुनौती बढेपछि रणनीति परिवर्तन,आवश्यक परे गोली हान्ने अधिकार

प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर बम विस्फोटका घटना बढ्दै छन्। शीर्ष नेतालक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो देखिएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको बताए। ‘सो पार्टीले चुनाव बिथोल्ने घोषणा गरेको छ र…

सम्बन्धित सामग्री

टिकटक बन्यो सुरक्षा चुनौती : घृणा फैलाउने र सद्भाव बिगार्ने पोस्ट गरे कारबाही

सर्वसाधारणका लागि प्रिय बन्दै गएको भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटक सरकारका लागि भने चुनौती बन्दै गएको छ । टिकटकमा घृणा फैलाउने तथा सद्भाव बिगार्ने प्रवृत्तिका गतिविधि बढेपछि सरकारले कानुनी कारबाहीलाई तीव्रता...

सुरक्षा चुनौती बढेपछि तीन जिल्लामा रिजर्भ टोली खटाइयो

सुरक्षा चुनौतीका आधारमा प्रहरी प्रधान कार्यालयले तीन जिल्लामा रिजर्भ टोलीलाई खटाएको छ । चितवन, रुकुम पश्चिम र डडेल्धुरामा रिजर्भमा राखिएका प्रहरीलाई खटाइएको हो ।  चितवनमा कांग्रेस कार्यकर्ताको हत्या भएपछि सुरक्षा चुनौती...

यात्रुको चाप बढेपछि सिमरा विमानस्थल अस्तव्यस्त

बारा : सिमरा विमानस्थलमा यात्रुको चाप ह्वात्तै बढेपछि व्यवस्थापनमा जटिल समस्या देखिएको छ।४ वटा वायुसेवामार्फत दैनिक एक हजार ५ सय यात्रु सिमरा–काठमाडौं आवतजावत गर्छन्। विगतमा बुद्ध एयरले मात्रै सेवा दिँदै आएकोमा हाल श्री, यती र गुण एयरलाइन्सका दैनिक डेढ दर्जन जहाज आउजाउ गर्न थालेपछि यात्रु व्यवस्थापनमा जटिल समस्या देखिएको छ।यात्रुको चाप बढ्दै जाँदा सुरक्षा चुनौती समेत थपिएको सिमरा विमानस्थलका सुरक्षा इन्चार्ज माधवप्रसाद पुडासैनीले बताए। विमानस्थलमा सवारी पार्किङ, हवाई जहाज पार्किङ, यात्रु प