चीनको जिआंग्सू प्राप्त बस्ने एक व्यक्तिमा H10N3 बर्ड फ्लु संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ आयोगले जानकारी दिएको छ । आयोगका अनुसार H10N3 बर्ड फ्लु मानिसमा देखियो यो पहिलो घटना हो । जिआंग्सूस्थि तझेनजियांग शहरका एक ४१ वर्षीय पूरुषमा यो संक्रमण देखिएको हो ।कुखुरा पालनबाट यो संक्रमण फैलिरहेको ठानिएको छ । यद्यपी, ठूलो स्तरमा यो संक्रमण फैलने खतरा निकै कम रहेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । आयोगको जानकारीअनुसार २८ अप्रिलमा यी व्यक्तिलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई ज्वरो र अन्य के