फ्रान्समा इन्धन संकट : कर्मचारी हडतालले कठिन बन्दै जनजीवन

तलब वृद्धि र अन्य सुविधाको माग गर्दै झण्डै दुई सातादेखि चलेको इन्धन प्रशोधन कम्पनीका कर्मचारीहरूको हडतालका कारण फ्रान्सको जनजीवन कठिन बन्दै गएको छ ।