काठमाडौं – ठूल्ठूला खाल्डा, खाल्डामा जमेको पानी, अनि असारे खेतजस्तो हिलो । यो चावहिल–साँखु सडकको यथार्थ हो । खाल्डाखुल्डी र हिलाम्मे भएपछि सडक वारपार गर्न पनि निकै कठिन हुन्छ । कतिपय गाडी त बीच सडकका खाल्डामै रोकिन्छन् । यो वर्षा हुँदाको सडकको अवस्था हो ।
पानी पर्दा हिलो भएको सडक घाम लाग्दा धुलाम्मे हुन्छ । धु...