वर्षातमा हिलाम्ये र हिउँदमा धुलाम्ये रिडि–रुद्रवेणी–वामीटक्सार सडकको विशेषता हो। जिल्लाको सबैभन्दा व्यस्त र पुरानो सडक बेहाल हुँदै गएपछि स्थानीयबासी निर्माण व्यवासायी, स्थानीय तह र नेताहरुप्रति आक्रोशित बन्न थालेका छन्।
रिडि–रुद्रवेणी–वामीटक्सार सडक...