काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले लामो समयदेखि काठमाडौंमा दुर्गन्ध र फोहरले राजधानीवासी आजित भइसकेको भन्दै तत्काल समाधान खोज्न आग्रह गरेका हुन्। उनले भने, ‘काठमाडौँको कुनै सडक, गल्लीको फोहर उठेको छैन।…