डेडिकेटेड विवाद छानबिन आयोगले १७ दिनपछि थाल्यो काम, दुई पटक फेरिए सदस्य

१२ माघ, काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छानबिन गर्न गठित आयोगले १७ दिनपछि काम थालेको छ । २४ पुसको मन्त्रिपरिषद् बैठकले छानबिन आयोग गठन गर्ने निर्णय गरेको थियो । तर, आयोगले लामो समयसम्म काम सुरू गर्न सकेको थिएन । आयोगका अध्यक्षको विषयमा विवाद नरहे पनि सदस्यहरुका विषयमा विवाद भएकाले आयोगले काम नै […]