थाइल्याण्डका प्रधानमन्त्री ओ चान निलम्बित

एजेन्सी – थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित भएका छन्। थाइल्यान्डको उच्च अदालतले उनलाई बुधबार निलम्बन गरेको हो। विपक्षी पार्टीले उनीविरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले बुधबार चानलाई निलम्बन गरेको हो। उनको कार्यकाललाई लिएर विपक्षीले उजुरी गरेका थिए। उनीविरुद्ध परेको मुद्दाको सुनुवान गर्न ९ जनाको इजलास गठन गरिएको थियो। इजलासका पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने […]

सम्बन्धित सामग्री

देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिँदा न्यायाधीशलाई आश्वासन दिइयो: राणा

काठमाडौँ- शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसम्बन्धी परमादेशका लागि केही न्यायाधीशहरूलाई आश्वासन दिइएको आरोप निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले लगाएका छन्। महाभियोग सिफारिस समितिमा बुधबार जवाफ दिने क्रममा राणाले २०७८ असार २८ गते भएको फैसलाकोे पृष्ठभूमिमाथि नै गम्भीर प्रश्न गरेका हुन्। प्रधानन्यायाधीशका रूपमा राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले त्यस दिन २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो। […]

थाइल्याण्डका प्रधानमन्त्री निलम्बित

काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित हुनुभएको छ । उहाँको कार्यकाल सकिएपनि पदमा रही रहेको भन्दै परेको रिटमा सुनुवाई भएपछि थाइल्याण्डको उच्च अदालतले उहाँलाई निलम्बन गरेको हो । थाइल्याण्डको विपक्षी दलले उहाँको कार्यकाल सन् २०१४ देखि गणना गर्नुपर्ने र सत्तारुढ दलले सन् २०१९ मा भएको आमनिर्वाचनपछि मात्रै गणना गर्नुपर्ने भन्दै थाइल्याण्डको उच्च अदालतमा […]

थाइल्याण्डका प्रधानमन्त्री निलम्बित

थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित भएका छन् । थाइल्यान्डको उच्च अदालतले उनलाई बुधबार निलम्बन गरेको हो ।   विपक्षी पार्टीले उनीविरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले बुधबार चानलाई निलम्बन गरेको हो । उनको कार्यकाललाई लिएर विपक्षीले उजुरी गरेका थिए । उनीविरुद्ध परेको मुद्दाको सुनुवान गर्न ९ जनाको इजलास गठन गरिएको थियो । इजलासका पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । चान सन् २०१४ मा सैन्य कुपछि  प्रधानमन्त्री भएका थिए । उनले निरंकुशता लाद

थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री निलम्बित

काठमाडौँ- थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चालाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दायर गरेको मुद्धाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो । उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्धा दायर गरेपछि प्रधानमन्त्रीको कार्यकालका बारे अनिश्चितता उत्पन्न भएको थियो । विपक्षीले दिएको मुद्धा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले […]

थाइल्याण्डका प्रधानमन्त्री संवैधानिक अदालतद्वारा निलम्बित

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दिएको मुद्दाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो । उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्दा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको छ ।  विपक्षीले दिएको मुद्दा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । उनी थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री रहेका छन् । उनले संविधान संशोधन गरे

निलम्बित गभर्नर अधिकारीको रिटको सुनुवाइ आज

काठमाडौं : नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पहिलो सुनुवाइ हुँदैछ। गभर्नर अधिकारीको रिटको आज पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जनाकारी दिए। अधिकारीले गत आइतबार (वैशाख ५ गते) दायर गरेको रिट सर्वोच्च अदालतले सोमबार दर्ता गरेको थियो। अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै अर्थ मन्त्रालय, अर्थमन्त्री र सरकारले गठन गरेको छानबिन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।अधिकारीले रिटमा आफ

ठीक दुई वर्षपछि निलम्बित भए गभर्नर अधिकारी

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएको ठीक दुई वर्षमा निलम्बित भएका छन् । २०७६ चैत २४ गते केपी ओली नेतृत्वको सरकारले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो ।  डा.चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल पूरा गरेर विदा भएसँगै रिक्त रहेको पदमा तत्कालिन ओली नेतृत्वको मन्त्रिपरिषद्ले अधिकारीलाई गभर्नरमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।२४ गतेको मन्त्रिपरिषद्को निर्णयसँगै अधिकारीले चैत २५ गते पदभार ग्रहण गरेका थिए । त्यसैको ठीक दुई वर्षपछि  प्रधानमन्त्री शेरबहादुर देउवा

सोमालिया : राष्ट्रपतिद्वारा प्रधानमन्त्री निलम्बित, भ्रष्टाचारकाे आराेप

काठमाण्डाै – सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले आज सोमवार प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेको बताउनुभएको छ । फर्माजोले विज्ञप्ति जारी गर्दै रोबेललाई भ्रष्टाचार र सार्वजनिक जग्गाको दुरुपयोगमा संलग्न भएको आरोप लगाउँदै चुनावी प्रक्रियालाई सफल निष्कर्षमा पुर्‍याउन समेत विफल भएको आरोप लगाउनुभएको छ। उहाँका अनुसार प्रधानमन्त्रीको काम र अधिकार छानबिनका लागि निलम्बन गरिएको हो । योसँगै उपप्रधानमन्त्री महदी मोहम्मद गुलेद कार्यवाहक प्रधानमन्त्री हुनुहुनेछ र रोबेलमाथिको अनुसन्धानको निष्कर्ष नआ...

माधवकुमार नेपाल र भीम रावल एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाण्डाै / नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ । पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केेपी शर्मा ओलीले नेपाल र रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाउनुभएको छ । यसअघि केन्द्रीय समितिको बैठकले सोधेको स्पष्टीकरण चित्तबुझ्दो... The post माधवकुमार नेपाल र भीम रावल एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बित appeared first on Purbeli News.