नेपाली ब्राण्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ । फागुन २६ गतेदेखि चैत १७ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने सामग्रीमा छुट दिने घोषणा गरेको हो । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, […]