पावर लिफ्टिङ को उपाधि दिया र निरजलाई

पोखरामा आयोजित अन्तर क्लव पावर लिफ्टिङ प्रतियोगीताको उपाधि महिला तर्फ बुल्स जिमकी दिया राना र पुरुषतर्फ निरज गुरुङले जितेकी छिन् । प्रतियोगीतामा महिला तर्फ ६ जना र पुरुष तर्फ विभिन्न जिम क्लबका २२ जना लिफ्टरको सहभागिता रहेको थियो ।

सम्बन्धित सामग्री

मन्जिता र बलरामलाई पावर लिफ्टिङ उपाधि

बुटवल (हाम्रो खेलकुद)– निबोध एरोबिक एण्ड जिमकी मन्जिता राजभण्डारी र रोयल आइरन जिनका बलराम डुम्रेले रुपन्देही जिल्ला स्तरिय पावर लिफ्टिङ प्रतियोगिताको उपाधि जितेका छन् । रूपन्देही पावरलिफ्टिङ्ग संघको आयोजना तथा रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ र रूपन्देही जिल्ला व्यायाम तथा फिट्नेश व्यवसायी संघको सहकार्यमा शनिबार भएको प्रतियोगिताको उता महिलातर्फ ५७ केजी भन्दा कम […]

बेकिन जोशी र तारा खाइजूद्वारा प्रथम बीएसएल पावर लिफ्टिङको उपाधि कब्जा

भक्तपुर – प्रथम बीएसएल जिल्लाव्यापी पावर लिफ्टिङ प्रतियोगिताको उपाधि बेकिन जोशी र तारा खाइजूले कब्जा गरेका छन्। अजिमा फिटनेसका बेकिन पुरुषतर्फ र क्लव डेस्पाराडोकी तारा महिलातर्फ च्याम्पियन भएका हुन्। भादगाउँ स्पोर्टस् एण्ड लेजर (बीएसएल) को आयोजनामा भएको शारीरिक सुगठनको उक्त प्रतियोगितामा बेकिनले ४६ प्रतियोगीलाई पछि पारेका थिए। उनले प्रतियोगितामा कूल ५६५ केजी तौल उचालेका थिए। […]

‘वुमन्स पावर लिफ्टिङ’को उपाधि नेहालाई

कास्की : गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन्।पोखरा रङ्गशालास्थित बहुउद्देसीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा नेहाले ६० केजी तौल समूहमा ‘स्क्वाड’ तर्फ १२८ केजी, ‘बेन्च प्रेस’मा ७० केजी र ‘डेडलिफ्ट’मा १४३ गरी कूल ३४१ केजी भार उठाएकी थिइन्।उनले उपाधिसँगै नगद रु ८० हजार र रु ५० हजार पर्ने आकर्षक वेल्ट पुरस्कार पाएकी छन्। नेहा ६० केजी तौल मुनीको समूहमा समेत प्रथम स्थान

विक्रम र कोमललाई पावर लिफ्टिङ उपाधि

बुटवल (हाम्रो खेलकुद)– विक्रम डम्बरपाल र कोमल कुमारी थापाले प्रथम रुपन्देही जिल्ला स्तरीय पावर लिफ्टििङ प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल पावर लिफ्टिङ संघको तत्वावधानमा व्यायम व्यवसायी संघ रुपन्देहीको आयोजनामा शनिबार भएको प्रतियोगिता पुरुषतर्फ कुल ४ सय ३१ केजी वजन उचाल्दै विक्रम च्याम्पियन बनेका हुन् । कोमलले कुल २ सय ९२ केजी तौल उठाउँदै महिलातर्फको […]