काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज जारी खेलमा अमेरिकाले नेपाललाई २ सय ४६ रनको लक्ष्य दिएको छ। अमेरिकाको टेक्ससस्थित मूसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको हो।
अमेरिकाका लागि गजनानन्द सिंहले सर्वाधिक ५८ रन बनाउँदा…