महेश बस्नेतको घोषणा : मेरो बाँकी जीवन राष्ट्रको लागि हुन्छ

काठमाडौं, २७ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा भक्तपुर-२ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन् । आज (आइतबार) मध्यपुर थिमी नगरपालिका वडा नं। ३ कौशलटारमा क्षेत्र नं. २ ‘ख’ प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले अब आफ्नो सम्पूर्ण ध्यान भक्तपुर र राष्ट्रको विकास […]

सम्बन्धित सामग्री

म मा लोभ लालच छैन, मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ: महेश बस्नेत

'राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन। म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको प्रतिबद्धतालाई शतप्रतिशत पूरा गर्नेछु।'

नेपाली भूमि, ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बताउनुभयो । “नेपाली भूमि, ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ, ज्ञान दर्शन र औषधि …

‘समुद्री टापु भएका राष्ट्रको हितका लागि अन्तर्राष्ट्रिय कानुन बन्न बाँकी’

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वतीय र समुद्री टापु राष्ट्रको हितका लागि अझै पर्याप्त अन्तर्राष्ट्रिय कानुन बन्न बाँकी नै रहेको बताएकी छिन्। नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एशियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा ललितपुरमा आज आयोजित ‘अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एशिया क्षेत्रीय सम्मेलन’ उद्घाटन गर्दै उनले जलवायु परिवर्तन विश्वमै ठूलो चुनौतीका रुपमा खडा भएको  उल्लेख गरिन् ।   जलवायु परिवर्तनको असरलाई […]

आइसिसीले विश्वकप खेल्ने राष्ट्रको संख्या बढायो, नेपाल छानिने सम्भावना बढ्दै

काठमाडौं : अन्तरराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले सन् २०२४ को विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाएसँगै नेपाल पनि छनोट हुने सम्भावना बढेको छ।वेस्ट इण्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने सन् २०२४ को विश्वकपमा २० राष्ट्रले सहभागिता जनाउने आइसिसीले बताएको छ। नेपालको वरीयता माध्यमबाट विश्वकपमा स्थान बनाउने सम्भावना न्यून रहेकाले नेपालले एशिया छनोटबाट नै विश्वकपको बाटो तय गर्नुपर्नेछ।एशिया छनोटमा सहभागी रहने नेपालसहित ५ राष्ट्रको टुङ्गो लागिसकेको छ। बाँकी २ भने क्षेत्रीय छनोटबाट आउनेछन्। गत फागुनम

अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित

एजेन्सी। कोरोना संक्रमण बढेका कारण अर्जेन्टिनामा फुटबलका सम्पूर्ण गतिविधि नौ दिनका लागि स्थगित भएका छन्। अर्जेन्टिजामा अहिले दैनिक ३५ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन्। अर्जेन्टिना फुटबल संघले कोपा अमेरिका सुरु हुन तीन साता बाँकी हुँदा यस्तो निर्णय गरेको हो। आयोजक राष्ट्रको यस्तो निर्णयले दक्षिण अमेरिकी फुटबल महासंघलाई गम्भीर धक्का लागेको छ।