रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सा उत्पादन घट्दो क्रममा

रुकुम (पूर्व) । रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रका पाटनहरुमा बहुमूल्य जडीबुटी यार्सा पाइन्छ । पाँच सात वर्षपहिले पाटनमा प्रशस्त मात्रामा यार्सा पाइने र मानिसहरुले पनि त्यसैबाट जीविकोपार्जन गर्दै आएका थिए । केही वर्षयता भने यार्सा उत्पादन घटेको मैकोट, पेल्लाका स्थानीयवासीले बताएका छन् । मैकोटमा […]

सम्बन्धित सामग्री

रुकुम 'पूर्व'मा वर्षैपिच्छे यार्सा उत्पादन घट्दो क्रममा

रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ। जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रका पाटनहरुमा बहुमूल्य जडीबुटी यार्सा पाइन्छ।...

प्रतिकिलो यार्साको मूल्य २१ लाखसम्म, तर उत्पादन घट्दो क्रममा

रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रका पाटनहरुमा बहुमूल्य जडीबुटी यार्सा पाइन्छ । पाँच सात वर्षपहिले पाटनमा प्रशस्त मात्रामा यार्सा पाइने र मानिसहरुले पनि त्यसैबाट जीविकोपार्जन गर्दै आएका थिए । केही वर्षयता भने यार्सा उत्पादन घटेको मैकोट, पेल्लाका स्थानीयवासीले बताएका छन् । मैकोटमा वीरेन्द्र बुढाले पहिलेदेखि नै स्थानीयवासीले सङ्कलन गरेका यार्सा सङ्कलन गर्दै आएका छन्। सधैँका वर्ष झैँ यसपालि पनि उनी स्था

यी १० जिल्लामा अझै बढ्दैछ कोरोना संक्रमण

२ जेठ, काठमाडौं । पछिल्लो १४ दिनमा १० जिल्लामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उदयपुर, पाँचथर, तेह्रथुम, नुवाकोट, रोल्पा, हुम्ला, रुकुम (पश्चिम), दैलेख, डोटी र बाजुरामा अन्य दिनको तुलनामा संक्रमितहरुको संख्या बढ्दो रहेको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए । अन्य जिल्लाहरुमा भने संक्रमण दर क्रमशः घट्दो क्रममा रहेको […]