पोखरीमा बेपत्ता भएका युवक मृत भेटिए

बुटवल : रुपन्देहीको कञ्चन गाउँपालिकामा पौडी खेल्दा बेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन्। सोमवार साँझ ५ बजे कञ्चन गाउँपालिका–३ पथरहीयामा रहेको पोखरीमा पौडी खेल्ने क्रममा सोही स्थानका ३२ वर्षीय कमल श्रीस बेपत्ता भएका थिए। खोजी गर्नेक्रममा मंगलवार बिहान १०:३० बजे सोही पोखरीमा श्रीसको शव फेला परेको जिल्ला प्रहरी…

सम्बन्धित सामग्री

राप्ती नदीको बाढीमा बेपत्ता दूध बेचेर फर्केका युवक मृत भेटिए

रूपन्देही । शनिबार राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका दाङको राजपुरका १७ वर्षीय युवक मृतअवस्थामा फेला परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव शनिबार दूध बिक्री गरी घर फर्कने क्रममा बिहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट बाढीमा बगेर बेपत्ता भएका थिए । […]

धनकुटामा बेपत्ता युवक मृत भेटिए

धनकुटाको महालक्ष्मी नगरपालिका ५ माझी गाउँका २४ वर्षीय अनिष माझी बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

फुस्रेखोलामा बेपत्ता भएका युवक मृत भेटिए

पौडी खेल्नेक्रममा फुस्रेखोलामा बेपत्ता भएका स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ७ का पूर्ण गुरुङ मृत अवस्थामा भेटिएका छन् ।

अछाममा ‘ग्याङ फाइट’पछि बेपत्ता युवक मृत भेटिए

पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको शव फेला परेको छ। उनी विगत पाँच दिनदेखि बेपत्ता थिए। शनिवार बिहान गाउँ नजिकैको जंगलमा शाहीको शव भेटिएको नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले...

करिडोरबाट हराएका युवक मृत भेटिए

कालिगण्डकी करिडोरमा स्काभेटर सहित बेपत्ता सहचालक मृत अवस्थामा भेटिएका छन् । बगनाशकाली–६, खहरेमा स्काभेटरसहित पुरिएका थलारा गाउँपालिका–३, पालाकाट्ने, बझाङ्गका २१ वर्षीय सुनिलकुमार सिंह मृत भेटिएका हुन् ।