चाडपर्व लक्षित बजार अनुगमन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनशक्ति माग गरेको छ । चाडपर्व लक्षित बजार अनुगमन गर्न विभागले जनशक्ति माग गरेको हो । चाडपर्वमा धेरै कारोबार हुने हुँदा व्यापारीले उपभोक्तालाई ठग्ने सम्भवना देखिएकाले प्रभावकारी बजार अनुगमनका लागि २५ जना जनशक्ति माग गरेको विभाग प्रवक्ता होमनाथ भट्टाईले जानकारी दिए । जनशक्तिका लागि […]