नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन नजिकिँदै गर्दा कैलालीमा कांग्रेसमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरूका आकांक्षीहरूले दौडधुप तीव्र पारेका छन् । कैलाली कांग्रेसले बिहीबार पालिका अधिवेशन सम्पन्न...
काठमाण्डाै – नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । नेता शेखर कोइराला नेतृत्वको समूहले महामन्त्री थापालाई उम्मेदवार बनाएसँगै आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार रहेका देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।
कोइराला पक्षको बैठकपछि उपसभापति धनराज गुरुङले महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको बताउनुभयो । त्यही बैठकमा पुग्नुभएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बदलिएको परिस्थिति र समयलाई ध्यान दिए...
काठमाण्डाै – सत्ता गठबन्धनका चार दलभित्र सहमति हुन नसकेका क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सबै क्षेत्रमा साझा उम्मेदवार तय गर्न नसकेपछि सत्तारूढ दलभित्रै प्रतिस्पर्धा हुने भएको हो ।बैठकपछि निकालिएको विज्ञप्तिमा केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ र ती ठाउँमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको उल्लेख छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ...
नेपाली काँग्रेसको कैलाली जिल्ला अधिवेशनमा प्रकाशबहादुर बम र नारायण दत्त भट्टबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । आइतबार हुने जिल्ला अधिवेशनमा जिल्ला सभापतिका लागि उनीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । प्रतिस्पर्धी भट्ट र बम दुबै सभापति देउवा पक्षधर हुन् । अन्य चार जनाले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेपनि मुख्य प्रतिस्पर्धा बम र भट्टबीच हुने देखिएको छ । बम र भट्टले शनिबार मनोनयन दर्ता गरेको काँग्रेस कैलाली अधिवेशन प्रचार प्रसार प्रमुख नृप सुनारले
सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोक सभापतिका लागि संस्थापन र इतरपक्षबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जिल्ला सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला पक्षबाट क्रमशः क्षेत्र नं। १ का प्रेमध्वज लामा र २ का वंशलाल तामाङ चुनावी मैदानमा छन् । काँग्रेसले पुस २७ मा जिल्लाको पार्टी अधिवेशन गर्ने सबै तयारीसहित समय […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले अब शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताएका छन् । महाधिवेशन अघि अलग विचार समूहबाट आफूहरु प्रत्यासी रहेको र प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेका कारण आफूहरु सबैको सभापति भएको उनले बताए ।उनले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएकोमा खुशी प्रकट गरे । आफूहरुले यही लोकतान्त्रिक अभ्यास खोजेको पनि उनले प्रस्ट पारे । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सभापति पदका उम्मेदवार तथ
पोखरा : स्थानीय तहदेखि नै नेपाली कांग्रेस अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबिचको प्रतिस्पर्धा प्रष्ट देखिएको छ। पहिलो पटक गण्डकी प्रदेशको अधिवेशनका क्रममा देउवा र पौडेल पक्ष प्यानल बनाएरै निर्वाचनमा होमिएका छन्। जसका लागि आज शनिवार पोखराको प्रर्दशनी केन्द्रमा मतदान जारी छ।
गण्डकी वरिष्ठ नेता…
कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा सहज बनाउन तीन सहमहामन्त्री थप गर्ने पक्षमा देखिएका हुन् ।दुवै समूहका दोस्रो तहका नेताहरूले सभापतिमै प्रतिस्पर्धा गर्ने जनाउँदै तयारी गरिरहेका बेला सहमहामन्त्रीको पद थप गरेर निकट नेताहरूलाई आफ्नै समूहमा व्यवस्थापन गर्ने रणनीति देउवा र पौडेलले लिएको
काठमाण्डाै - नेपाली कांग्रेसले ५४ जिल्लामा गाउँ/नगर अधिवेशन सकिँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
हिजो बेलुकासम्म ३ सय १४ पालिकाको नतिजा आउँदा १ सय ६४ मा नेता कृष्णप्रसाद सिटौलासहित सभापति देउवा समूहका सभापति चुनिएका छन् भने १ सय ४३ मा पौडेल समूहका नेता सभापतिमा चुनिएका छन् ।
सात वटा पालिकामा भने कुन समूह विजयी भएको भन्नेबारे खुल्न बाँकी छ । वडा अधिवेशन भएका ६४ जिल्लामध्ये १० जिल्लामा पालिका अधिवेशन हुन बाँकी छ । आ-आफ्नाे प्रदेशमा देउवा र प...