नेपाली काँग्रेसको कैलाली जिल्ला अधिवेशनमा प्रकाशबहादुर बम र नारायण दत्त भट्टबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । आइतबार हुने जिल्ला अधिवेशनमा जिल्ला सभापतिका लागि उनीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । प्रतिस्पर्धी भट्ट र बम दुबै सभापति देउवा पक्षधर हुन् । अन्य चार जनाले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेपनि मुख्य प्रतिस्पर्धा बम र भट्टबीच हुने देखिएको छ । बम र भट्टले शनिबार मनोनयन दर्ता गरेको काँग्रेस कैलाली अधिवेशन प्रचार प्रसार प्रमुख नृप सुनारले