काठमाडौँ। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने भएका छन्। गौतमले गुल्मी क्षेत्र नम्बर २ मा झाँक्रीलाई समर्थन गर्ने जानकारी दिएका हुन्।
आइतबार पत्रकार सम्मेलनमा बोल्दै नेता गौतमले सो चुनाव क्षेत्रमा आफूले झाँक्रीलाई समर्थन गर्ने जानकारी दिएका हुन्।