काठमाडौं : संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ६७१ जना कैदीको कैद छुट, २१ जनाको कैद माफी गरिएको छ। नेपाल सरकारबाट सिफारिस भई राष्ट्रपति भण्डारीले उनीहरूको बाँकी कैद छुट र सजाय माफी गरिएको गृह मन्त्रालयले जनायो।
'संविधान दिवस, २०७९ को अवसरमा नेपालको संविधानको धारा २७६, मुलुकी अपराध संहिता, २०७४, मुलुकी…