२३ फागुन, काठमाडौं । बागमती प्रदेशमा मध्याह्नपछि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पनि मध्याह्नपछि बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू-भागहरूमा पूर्ण बदली […]