काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन कृषि कानुन फिर्ता लिने घोषणा गरेका छन्। शुक्रबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले तीन विवादित कृषि कानुन फिर्ता लिने घोषणा गरेका हुन्। ‘आज म पूरै देशलाई यो बताउन आएको छु कि हामीले तीनैवटा कृषि कानुन फिर्ता लिने निर्णय गरेका छौं। यस महिनाको अन्त्यमा सुरु हुन लागेको संसद्को सत्रमा हामी तीन कृषि कानुनलाई रद्द गर्ने संवैधानिक प्रकृयालाई पूरा गर्ने छौं।’आज मैं आपको, पूरे देश को, ये बतान