१६ जिल्ला अझै निरक्षरमुक्त भएनन्

काठमाडौँ । मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बित्दा पनि १६ जिल्ला अझैसम्म निरक्षरमुक्त हुन सकेका छैनन्। सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो। बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन्। लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली […]

सम्बन्धित सामग्री

नेपालका १६ जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी

ती जिल्लामा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेका छन्।

१६ जिल्ला साक्षर घोषणा हुन बाँकी

सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएपछि पछिल्लो समयमा साक्षर जिल्ला घोषणाको क्रम बढेको छ । हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेको छ …

अन्तर्राष्ट्रिय साक्षरता दिवस : १६ जिल्ला साक्षर घोषणा हुन बाँकी

काठमाडौँ- सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ ।  आर्थिक वर्ष २०७५/७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएपछि पछिल्लो समयमा साक्षर जिल्ला घोषणाको क्रम बढेको छ । हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेको […]

१६ जिल्ला अझै निरक्षरमुक्त भएनन्

काठमाडौं : मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बित्दा पनि १६ जिल्ला अझैसम्म निरक्षरमुक्त हुन सकेका छैनन्।सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो। बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन्। लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी जिल्ला स

काँग्रेसको १६ जिल्ला अधिवेशन  फेरि सारियो

नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सारिएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले फागुन १३ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन १५ गतेका लागि सारेको हो ।निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पार्टी नेतृत्वको अनुरोधअनुसार १३ गतेको कार्यतालिका संशोधन गरिएको बताए । निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन र  महेन्द्रनारायण निधिको जन्मजयन्ती लाई मध्यनजर गरी अधिवेशन दुई दिन सारिएको बताए।‘ १३ गते मधेशका जिल्लाहरूबाट महेन्द्रनारायण निधिको जन्मदिनमा नगरौं भ

कांग्रेसका १६ जिल्ला अधिवेशनकाे मिति हेरफेर हुने

काठमाडाैं : नेपाली कांग्रेसका १६ जिल्लाकाे अधिवेशन मिति केही पर सर्ने भएकाे छ। यसअघि फागुन १३ गतेका लागि ताेकिएकाे जिल्ला अधिवेशनकाे मिति केही दिन पर सर्ने भएकाे हाे।यद्दपी कांग्रेस निर्वाचन समितिले निर्णय भने गरिसकेकाे छैन। फागुन १३ गते कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिकाे जन्माेत्सव रहेकाे र मधेश प्रदेशमा त्याे दिन विभिन्न कार्यक्रम हुने भएकाले अधिवेशनकाे मिति केही पर सर्ने कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले बताए।मधेश प्रदेशका सवै आठ जिल्लामा कांग्रेसकाे जिल्ला अधिवेशन बाँक

कांग्रेसको १६ जिल्ला अधिवेशन अनिश्चित

माघ १५ गते गर्ने भनिएको नेपाली कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित भएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरी १६ वटा जिल्लामा अधिवेशन गर्न बाँकी छ ।

कांग्रेसका १६ जिल्ला अधिवेशन पुनः स्थगन

नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः स्थगन भएको छ ।  माघ १५ गतेका निम्ति निर्धारण भएको अविधेशन कोरोना महामारीका कारण स्थगन भएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बिहीवारको बैठकको निर्णयअनुसार १६ जिल्ला कार्यसमितिको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।  आम नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सरकारले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन जारी गरेका आदेश तथा पार्टीका जिल्ला अधिवेशनक...

काँग्रेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित

काठमाडौँ । नेपाली काँग्रेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ । कोरोनाको तेस्रो लहरका कारण बढ्दो जोखिमका कारण माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित भएको हो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले केही दिनमै यसबारे औपचारिक निर्णय लिइने जनाएको छ । सरकारले कोभिडको तेस्रो लहर रोकथामका लागि भन्दै लागू […]

कांग्रेसको १६ जिल्ला अधिवेशन स्थगित

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्र्तगत १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरु हुने भएकाले हालसम्म जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको जनाएको छ । हाल स्थगित गरिएका जिल्लाको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने निर्वाचन समितिले जनाएको छ […]