लमजुङमा प्राकृतिक योग तथा रेकी उपचार केन्द्र सञ्चालन

लमजुङ – लमजुङ सदरमुकाम बेसीशहरमा प्राकृतिक उपचार केन्द्र सञ्चालन भएको छ । मर्स्याङदी–४ ताघ्रिङका सुमन गुरुङले बेसीशहर–८ स्थित सेराकुनामा प्राकृतिक योग तथा रेकी उपचार केन्द्र सञ्चालन गरेका हुन् । रेकी उपचारको मद्दतले तनाव कम गर्नुका साथै शरीर शान्त पार्न सकिने उपचार केन्द्र सञ्चालक सुमन गुरुङले बताए । विशेष गरी डिप्रेसन, माइग्रेसन तथा शारीरिक समस्या भएका […]

सम्बन्धित सामग्री

नम्रताको गोवामा योग पोज

उनले विशेष योग गरिरहेको तस्बिरहरू सार्वजनिक गरेकी छिन्। गोवाको समुन्द्री तटमा योग गरिरहेको उनका तस्बिरहरू रहेका छन्।...

कुन समयमा कहाँ गर्ने योग ?

स्वस्थ रहनका लागि योग गर्न जरुरी छ । यसले मस्तिष्कलाई सकारात्मक ऊर्जा दिन्छ । तर, सही विधिअनुसार योग गर्न सकिएन भने यसका साइड इफेक्ट देखिन्छन् । त्यसैले हामीले कुनै पनि योगासन गर्नुअघि योग...

योग गर्ने उत्तम विधि

- योगले शरीरलाई स्वस्थ राख्छ । तर, योग गर्नेले अनुशासनमा बस्न जरुरी छ । निश्चित विधि पालना गरेर योग गर्दा अधिक लाभ लिन सकिन्छ ।  - गुरुको निर्देशनअनुसार योगाभ्यास सुरु गर्नुस् । आफैँ जथाभावी योग गर्दा...

विश्व योग दिवस: सबैका लागि योग सधैंका लागि योग

नवौं अन्तर्राष्ट्रिय योग दिवस जुन २१ (असार ६ गते) मानवताका लागि योग भन्ने मुल नाराका साथ मनाइँदै छ। योग सर्वकालिन, सार्वजनिक र सार्वभौमिक विषय हो। सत्ययुग, त्रेतायुग र वर्तमान २१ सौं सताब्दिमा आएर पनि योगको महत्व अझ धेरै बढेको पाइन्छ।

जीवनशैली नै योग हो

योगी राम पाण्डे योग साधक र योग प्रशिक्षककार रूपमा विगत २७ वर्षदेखि सक्रिय छन्। उनले योगसँग जोडेर आफ्नो कला प्रस्तुत गर्दै आएका छन्। नेपाल आफैमा योग भूमि तथा साधनाको भूमि हो भनेर विभिन्न ग्रन्थमा उल्लेख गरेको पाउँछौं। त्यसलाई सदुपयोग गर्न हामीले सकेको अवस्था छैन। योग साधना र योगले मानव जीवनमा पुर्याउने फाइदा वा लाभ कति […]

योग गर्दै स्थानीय

मध्यपुर थिमि, १० चैत । पतञ्जली योग समिति भक्तपुरद्वारा मध्यपुर थिमि–४ दुई पोखरीमा आयोजित पाँच दिने बृहत् निःशुल्क योग विज्ञान शिविरमा शुक्रबार योग गर्दै स्थानीय । तस्बिर : रत्न श्रेष्ठ/रासस

कुन समयमा योग गर्नु राम्रो ?

- योगले शरीरलाई स्वस्थ राख्छ । तर, योग गर्नेले अनुशासनमा बस्न जरुरी छ । निश्चित विधि पालना गरेर योग गर्दा अधिक लाभ लिन सकिन्छ ।  - गुरुको निर्देशनअनुसार योगाभ्यास सुरु गर्नुस् । आफैँ जथाभावी योग गर्दा...

बालबालिकालाई किन योग अभ्यास ?

सामान्यतः योग वृद्धहरूले मात्रै गर्नुपर्छ भन्ने बुझाइ छ । उमेर पुगेकाले मात्रै योग अभ्यास गर्नुपर्छ भन्ने अर्काे भ्रम पनि छ । उमेर पुगेका र वृद्धा भएकाले आसन र ध्यान गर्नुपर्छ भन्ने सोचाइ...

‘स्वस्थ जीवनका लागि योग आवश्यक’

पतञ्जली योग समितिले जिल्लाका विभिन्न स्थानमा योग शिविरको आयोजना गर्दै आएको छ। यसअघि पतञ्जलीले व्यास–५ कन्टारमा, आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा योग शिविर सम्पन्न गरिसकेको छ।

एक वर्षदेखि अनलाइनबाटै योग

कोरोना भाइरस संक्रमणको महामारीका बेला प्रत्यक्ष भेला भएर योग गर्न नपाइने भएपछि शुरू गरिएको अनलाइन कार्यक्रम ‘योग चौतारी’ १ वर्ष पूरा भएको छ । गत वर्ष वैशाख ९ गतेदेखि शुरू भएको अनलाइन योग चौतारीले बिहीवार वार्षिकोत्सव कार्यक्रम गरेको छ ।पतञ्‍जलि योग समिति नेपालको योग चौतारी कार्यक्रममा समितिका केन्द्रीय सदस्य लवराज भट्ट संयोजक रहेका छन् । ‘सामूहिक योग अभ्यासलाई निरन्तरता दिन जुमको माध्यमबाट योग चौतारी सञ्चालन गर्छाैं, देशविदेशबाट योग साधकहरू कार्यक्रममा जोडिएका छन्,&rsq