काठमाडौँ– सामसुङले ग्यालेक्सी ए ५५ ५जी र ग्यालेक्सी ए ३५ ५जी सार्वजनिक गरेको छ। दुवै उपकरणहरूमा सामसुङ नल्ट भल्ट जस्ता सुरक्षा सुविधाहरू रहेका छन। ग्यालेक्सीको फ्ल्यागशिप क्यामराको इनोभेशनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमता पनि रहेका छन् भने भिजन बूस्टरको साथ प्रयोगकर्ताहरूको परिवेश अनुरुप समायोजन हुने शानदार डिसप्ले रहेको छ। परिष्कृत नाइटोग्राफीको साथ ए ५५ ५जी जी […]
काठमाडौं, १३ माघ । सामसङले ‘एआई’ विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले नयाँ ग्यालेक्सी एस २४ सिरिजको अनावरण गरेका हुन्। ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेसको उनीहरूले सार्वजनिक गरेका हुन्। […]
सामसंगको ग्यालेक्सी एम ३४ फाइभजी सार्वजनिक हुने भएको छ । कम्पनीको नयाँ स्मार्टफोनको बजारमा लामो समयदेखि चर्चा चलिरहेको थियो ।
सामसंग ग्यालेक्सी एम ३४ फाइभजी अर्को महिना लन्च हुँदैछ । कम्पनीले सामसंग ग्यालेक्सी एम ३४ फाइभजी जुलाई ७ मा लन्च गर्ने बताएको छ ।
नयाँ स्मार्टफोनको टिजर अनलाइन सपिङ वेबसाइट अमेजनमा पनि सार्वजनिक गरिएको छ । ग्यालेक्सी एम ३४ फाइभजीको टिजरले...
सामसङले ग्यालेक्सी एस २३ फेब्रुअरी एकमा सार्वजनिक गर्न सक्ने भएको छ । सामसङ ग्यालेक्सी एस २३ फोन सार्वजनिक हुनु अघिनै केही फिचरहरु बाहिरिएका छन् ।
फोनमा क्युएचडी प्लस रिजोलुसन रहेको छ । डिभाइसमा फोरजी एलटीई र फाइभजी कनेक्टिभीटीको फिचर रहेको छ । यसमा अक्टा कोर प्रोसेसरको पनि सुविधा रहेको छ । फोनमा स्नापड्रयागन एट जेन २ प्रोसेसरको प्रयोग गरिएको छ ।
स्मार्टफोनमा चार ओटा...
काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा सामसङ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । यो वर्ष सामसङले आफ्नो मिड रेन्ज र फ्ल्यागसीप फोनहरु सार्वजनिक गरेसँगै नेपाली बजारमा छिट्टै नै नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी […]
सामसङले नेपाली बजारमा तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो उत्पादन सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यी उत्पादनहरू हालसालै मात्र नेपालमा सार्वजनिक गरिएको हो ।दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको कम्पनीको दाबी छ । सामसङको ताररहित स्टेरीयो ग्यालेकसी बड्स २ प्रोले तपाईंलाई गहन श्रवणको अनुभव प्रदान गर्ने बताइएको छ ।बड्स २ प्रोले गुणस्तरीय ध्वनि श्रवण गराउँने समेत सामसङको दाबी छ । यसमा जडित ताररहि
दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजका ३ नयाँ फोन बुधबार फेब्रुअरी ९ मा सार्वजनिक गरेको छ । एक भर्चुअल कार्यक्रममार्फत् सामसुङले ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ अल्ट्रा सार्वजनिक गरेको हो । सन् २०२२ को पहिलो सार्वजनिकीकरण कार्यक्रममा सार्वजनिक भएका एस २२ सिरिजका फोनसँगै सामसुङले ग्यालेक्सी नोट सिरिज भने […]
सामसङ्गले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस २२ सार्वजनिक गरेको छ । सामसङले अनप्याक्ड इभेन्ट आयोजना गरेर नोट सिरिजको पछिल्लो भर्सन सार्वजनिक गरेको हो ।
सामसङ्ग ग्यालेक्सी डिभाइसको सर्वाेत्कृष्ट फिचरहरुलाई सकंलन गरेर यो पालिको डिभाइसको निर्माण गरिएको कम्पनीको भनाइ छ ।
फोनमा ४० मेगापिक्सेलको सेल्फी क्यामेरा तीन ओटा रियर क्यामेरा रहेको छ, जसमा ५० एमपीको वाईड,...
काठमाडौं । सामसुङले ग्यालेक्सी एस २१ एफई ५जी बजारमा ल्याएको छ । ग्यालेक्सी एस २१ का प्रिमियम गुणयुक्त ग्यालेक्सी एस२१ एफई ५जी मोडल बजारमा ल्याएको हो । कम्पनीका अनुसार सार्वजनिक गरिएको उक्त मोबाइलमा नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमता उपलब्ध रहेको छ । ‘ग्यालेक्सी एस२० एफईको लोकप्रियतालाई अनुशरण गर्दै ग्यालेक्सी […]