कास्की (नेस) । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बरालजीवनले कोभिडबाट प्रभावित भएका सीपयुक्त मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्ने बताउनुभएको छ । आई.बी.एन. मिडिया एन्ड रिसर्च प्रालि र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा पोखरामा आयोजित अर्थतन्त्रमा कोभिडको असर र पुनरुत्थान विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो– […]