काठमाडौं : नेपालको सबैभन्दा पुरानो वीर अस्पतालले आफ्नो सेवालाई विस्तार गर्न अत्याधुनिक ७ तले सर्जिकल भवन बनाउने भएको छ। अस्पतालको १ सय १८ औं वार्षिक उत्सवको अवसरमा निर्देशक प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले नयाँ भवन निर्माणका लागि बोलपत्र समेत आह्वान गरिसकिएको समेत उनले बताए।
उनले भने 'अस्पताललाई सुविधा सम्पन्न र ...