जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् । बाजुरा, मुगु  र हुम्लाका बासिन्दाले सेवा लिँदै आएका सेवाग्राहीले एक सातादेखि जहाजको टिकट नपाएको गुनासो गरेका छन् । कोल्टीबाट उडान हुने नेपालगञ्ज र धनगढीको टिकट नपाउदा सयौँ यात्रु कोल्टी विमानस्थलमा अलपत्र परेको स्थानीय पत्रकार धनबहादुर बोहराले राससलाई बताए । बाजुरासहित छिमेकी जिल्लाका वासिन्दा एक सातादेखि जहाजको पर्खाइमा रहेको र जहाजको टिकटसमेत नपाएको यात्रुले गुनासो

सम्बन्धित सामग्री

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन् ।नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैं, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिस अलपत्र परेका हुन् । जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी […]

दशैँका बेला उडान कटौती पहाडी क्षेत्रका यात्रु अलपत्र

दशैँ सुरु भएसँगै कर्णाली प्रदेशको पहाडी तथा हिमाली जिल्लाका सर्वसाधारणलाई जहाजको टिकट पाउनै सकस भएको छ ।

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैं, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिस अलपत्र परेका हुन् ।जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाच्ने भन्ने चिन्ता थपिएको यात्रुहरुको गुनासो छ। निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेलाई टिकट दिने गरेको उनीहरु बता

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

काठमाडौँ – राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पालगायत हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैँ, तिहार मनाउन घर जान लागेका विद्यार्थीलगायत सर्वसाधारण अलपत्र परेका हुन्। जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाँच्ने भन्ने […]

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

काठमाडौं । राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही हिमाली जिल्लाहरूमा जान हवाईजहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन् । नेपालगन्ज विमानस्थलबाट हुम्ला, डोल्पालगायत हिमाली जिल्लाहरूमा जान जहाजको टिकट नपाउँदा दसैँ, तिहार मनाउन घर फर्कन लागेका विद्यार्थीलगायत व्यक्तिहरू अलपत्र परेका हुन् । जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान–बस्नका लागि अब पैसा नभएकाले...