सबै प्रकारका अपराध नियन्त्रणमा सुरक्षा निकायलाई सक्षम बनाइने

काठमाडौँ - सरकारले सबै प्रवृत्तिका अपराध नियन्त्रणमा सुरक्षा निकायलाई सक्षम बनाउने जनाएको छ । संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको आगामी वर्षको नीति तथा कार्यक्रममा अपराधको बदलिँदो स्वरुपबाट सिर्जित सुरक्षा चुनौतीको सामना गर्दै  आतंकवाद तथा संगठित अपराध, वित्तीय अपराध, मिटरब्याजी, साइबर अपराध, लागुऔषधको अवै...

सम्बन्धित सामग्री

सीमा अपराध नियन्त्रणमा नेपाल र भारतका सशस्त्र प्रहरीले बढाउदै निगरानी

भारत र नेपालको सीमामा हुने अपराध नियन्त्रणमा दुबै देशका सशस्त्र प्रहरीका सुरक्षा अधिकारी बिच सिमा क्षेत्रमानिगरानी बढाउने सहमिति भएको छ।...

साइबर अपराध र लागू औषध नियन्त्रणमा जोड दिन्छु: प्रनाउ कुँवर

म्याग्दीका नव-आगन्तुक प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन कुँवरले साइबर अपराध र लागू औषध नियन्त्रणमा जोड दिने बताएका छन्।...

तस्करी, सीमा अपराध र जघन्य अपराध नियन्त्रणमा सक्रिय हुन आइजीपीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण र जघन्य अपराध नियन्त्रणमा सक्रिय हुन निर्देशन दिनुभएकाे छ । बुधबार काज सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरूलाई महानिरीक्षक सिंहले यस्तो निर्देशन दिनुभएकाे हाे । हालै सम्पन्न आम निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारी […]

अपराध नियन्त्रणमा तीनवटै सरकारको समन्वय चाहिन्छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले अपराधको स्वरुप र प्रवृद्धिमा आएको परिवर्तनले थपिएको जटिलताप्रति सरकारको ध्यान गएको बताएका छन्।प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र काठमाडौँ उपत्यका प्रहरी कार्यालयको संयुक्त आयोजित ‘उपत्यका अपराध अनुसन्धान समीक्षा गोष्ठी’को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने क्रममा कहिलेकाहीँ उल्झन हुने भएकाले त्यसतर्फ सतर्कता अपनाउनु जरुरी रहेको औँल्याए।“अपराधका सङ्ख्या पनि बढिरहेको छ, अपराधको स्वरुप र प्रवृ

‘अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक’

काठमाडौँ,८ भदौ । गृहमन्त्री बालकृष्ण खाणले अपराधको स्वरुप र प्रवृद्धिमा आएको परिवर्तनले थपिएको जटिलताप्रति सरकारको ध्यान गएको बताएका छन् । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र काठमाडौँ उपत्यका प्रहरी कार्यालयको संयुक्त आयोजित ‘उपत्यका अपराध अनुसन्धान समीक्षा गोेष्ठी’को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने क्रममा कहिलेकाहीँ उल्झन हुने भएकाले त्यसतर्फ सतर्कता अपनाउनु […]

साइबर अपराध नियन्त्रण बजेटको प्राथमिकतामा

साइबर अपराध नियन्त्रण गर्न अनुसन्धानमा संलग्न सुरक्षाकर्मीको दक्षता अभिवृत्तिका लागी बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै साइबर अपराध नियन्त्रण गर्न कानुनी व्यवस्थामा समयानुकूल सुधार तथा संस्थागत सुधार गरिने बताएका छन् । साइबर अपराध नियन्त्रणमा संलग्न जनशक्तिको क्षमता विकास गरी अनुसन्धान र विश्लेषणलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै अर्थमन्त्री शर्माले भने–‘साइबर अपराध नियन्त्रण गर्न आवश्यक उपकरणको लागी बजेट व्यवस्था गरेको

नेपाल–भारत सीमा अपराध नियन्त्रणमा समन्वय गर्ने सहमति

नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच दार्चुला सीमामा हुने अपराध नियन्त्रणमा समन्वय गर्ने सहमति भएको छ। दार्चुला र पिथौरागढ जिल्ला धारचुला तहशिलका अधिकारीबीच दार्चुला सदरमुकाम खलंगामा भएको बैठकले सीमा सुरक्षा र...

सामाजिक अपराध न्यूनीकरणमा प्रहरीको सक्रियता

गलकोट, १७ फागुन: लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन गर्ने चार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय […]

आइजिपी क्षेत्रीको निर्देशन- अपराध नियन्त्रणमा विशेष चनाखो भई कार्यसम्पादन गर्नू

उनले संगठित तथा आर्थिक अपराध, सामाजिक अपराध, महिला तथा बालबालिकाविरुद्ध हुने अपराधहरु नियन्त्रण गर्न विशेष चनाखो भई कार्यसम्पादन गर्न निर्देशन दिएका थिए।

‘सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्नुपर्छ’

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज सातै प्रदेशका प्रहरी प्रमुख एवं जिल्ला प्रहरी प्रमुखको भिडियो कन्फरेन्समा उनले अन्य सुरक्षा निकायको समन्वयमा सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि लाग्नुपर्ने बताएका हुन् । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सीमामा खटिने प्रहरीले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी बहन गर्दै सीमा अपराध, लागुऔषध कारोबार तथा तस्करीलाई पू