काठमाडौँ- सरकारले २ वर्षभित्र शत प्रतिशत जनताको पहुँचमा विजुलीको पहुँच पुर्याउने भएको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
त्यस्तै आगामी आर्थिक वर्षमा ९०० मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने महतले बताए ।
बुढीगण्डकी जलविद्युत आयोजना र दूध...