काठमाडौँ, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पुगेर भेटवार्ता गरेका हुन् । भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी,जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको छ । सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार […]