भक्तपुरको शिवशिखरको गार्डेन मार्ट नेपालगञ्जमा

भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४ औं शाखा सञ्चालनमा ल्याएको छ।

सम्बन्धित सामग्री

शिव शिखर सहकारी रहेको बुटवलको भवन खाली गराइयो, सामान सिल

बुटवल उपमहानगरपालिका– १० स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरको सामान सिल गरिएको छ ।  सहकारी रहेको भवन खाली गराउन घरधनीले दिएको निवेदनका आधारमा बुटवल उपमहानगरपालिकासहित...

४ महिनादेखि बन्द बुटवलको शिव शिखर सहकारीको डिपार्टमेन्टल स्टोर खाली गराइयो

उपभोक्ताको रकम फिर्ता गर्न नसकेपछि चार महिनादेखि बन्द रहेको बुटवल उपमहानगरपालिका– १० योगीकुटीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय र डिपार्टमेन्ट स्टोर खाली गराइएको छ । सहकारीले योगिकुटीको मुमा टावरमा कार्यालय, गार्डेन मार्ट एवं डिपार्टमेन्ट स्टोर र खाद्य सामाग्रीको डिलर सञ्चालन गर्दै आएको थियो ।

बाँकेमा गार्डेन मार्टको १६ औं शाखा

देशका विभिन्न शहरमा सेवा पुर्‍याउँदै आएको गार्डेन मार्ट बाँकेको चाँदनीचोकमा १६ औं शाखाको रुपमा खुलेको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बैजनाथ गाउँपालिका–८, चाँदनी चोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  उपभोक्तालाई एउटै छानामुनि सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले यो मार्ट सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।  शनिवार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीले मार्टको शुभारम्भ गरे । उक्त मार्ट शुभारम्भ कार्यक्रममा अधिकारीले स्थान...

बाँकेका आइटिएफ पदक विजेतालाई नगदसहित सम्मान

नेपालगन्ज (हाम्रो खेलकुद)– लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक विजेता बाँकेका नौ जना स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा नगदसहित सम्मान गरिएको छ । शिवशिखर बहुउद्देयीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज न्युरोडस्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो । शिवशिखरका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगद र कदरपत्रले सम्मान गरेका हुन् । […]

शिव शिखरद्वारा मेडल विजेतालाई नगदसहित सम्मान

नेपालगञ्ज – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, नेपालगञ्जले खेलाडीलाई सम्मान गरेको छ। दाङ जिल्लामा भएको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा मेडल जितेका बाँकेका नौ जना आइटीएफ खेलाडीलाई गार्डेन मार्टले नगद पाँच हजारसहित सम्मान गरेको हो। गार्डेन मार्टका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगदसहित सम्मान गरे। संस्थापक अध्यक्ष शर्माका अनुसार बहुउद्देश्यीय सहकारी […]

बुटबलमा ‘गार्डेन मार्ट’ को नयाँ शाखा सञ्चालन

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटबलमा ‘गार्डेन मार्ट’को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुटबलको योगिकुटी चोकमा सहकारीले आफनो २३ औं सदस्य सेवा केन्द्रसँगै गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो ।लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले मार्ट सञ्चालनको शुभारम्भ गरे । मन्त्री हमालले प्रतिस्पर्धाले उपभोक्तालाई सहज र सुलभ मूल्यमा सामान पाउने अवस्था रहने बताउँदै […]

बुटबलमा शिवशिखर सहकारीको ‘गार्डेन मार्ट’ सञ्चालन

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटबलमा ‘गार्डेन मार्ट’ को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशको व्यवसायीक हव र औद्योगिक नगरीका रुपमा चर्चित बुटबलको योगिकुटी चौकमा सहकारीले आफनो २३ औं सदस्य ...

गार्डेन मार्ट नेपालगन्जमा पनि

भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगन्जमा ‘गार्डेन मार्ट’को १४औं शाखा सञ्चालनमा ल्याएको छ।...

शिवशिखर सहकारीले नेपालगञ्जमा संचालनमा ल्यायो ‘गार्डेन मार्ट’ को १४औं आउटलेट

काठमाडौं। बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४औं शाखा सञ्चालनमा आएको छ। शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य र स्थानीय